भरतपुर अपडेट : ८०० मत गन्दा १५३ मतले रेणु दाहाल पछाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

भरतपुर महानगरपालिका वडा नं २० मा अहिलेसम्म ८०० मत गनिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४२ हजार २ सय १ मत प्राप्त गरेका छन् ।

कांग्रेस-माओवादी गठबन्धनकी रेणु दाहालले ४२ हजार ४८ मत प्राप्त गरेकी छन् । एमालेका देवी ज्ञवाली भन्दा रेणु दाहाल जम्मा १५३ मतले पछाडि परेकी छन् । रेणु दाहालले क्रमश: मत अन्तर घटाउँदै लगेकी छन् । वडा न १९ को मत गणना सम्पन्न हुँदा देवी ज्ञवाली भन्दा रेणु दाहाल २२१ मतले पछि परेकी थिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);