रुकुममा सामुदायिक वन फडानी हुने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

रुकुममा सामुदायिक वन फडानी हुने क्रम बढ्यो

रुकुम, १७ माघ । रुकुमका ग्रामीण भेगका सामुदायिक वन फडानी हुने क्रम बढेको छ ।

जिल्लाको स्यालाखदी, गोतामकोट, सिम्ली, मग्मा लगायका क्षेत्रमा वन फडानी बढेको छ । सामुदायिक वन उपभोक्ताहरुले घर बनाउन र दाउराका लागि वन फडानी गरेका हुन् । मनोमानी ढङ्गले वन फडानी हुन थालेपछि मासिदै गएको छ ।

स्थानीयले सामुदायिक वन फडानी गरेर खेती योग्य जमिन बनाउने समेत गरेका छन । सामुदायिक बन उपभोक्ता र जिल्ला वन कार्यालयले वन फडानी रोकथामका लागि कुनै पहल गरेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);