रामकहानी बनाउँदै सुदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

रामकहानी बनाउँदै सुदर्शन

निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्मको नाम ‘रामकहानी’ राखेका छन् । फागुन पहिलो साताबाट सुुटिङ सुरु हुने रामकहानीमा पूजा शर्मा, केदार घिमिरे (माग्ने बुढो), जितु नेपाल (मुन्द्रे), सरोज खनाल, राजाराम पौडेल, विल्सनविक्रम राईलगायत कलाकार मुख्य भूमिकामा रहेका छन् ।

सुदर्शन र पूजाको निर्माणमा बन्ने फिल्ममा भरपुर कमेडी रहेको बताइन्छ । फिल्ममा अर्जुन पोखरेलको संगीत छ । सुदर्शन र पूजाले यसअघि निर्माण गरेको म यस्तो गीत गाउँछु हिट भएको थियो । रामकहानीका केही दृश्य देशबाहिर पनि गरिने जानकारीमा आएको छ ।नयाँ पत्रिकाबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);