इराकको बगदादमा आत्मघाती बम बिस्फोट हुँदा १७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

इराकको बगदादमा आत्मघाती बम बिस्फोट हुँदा १७ जनाको मृत्यु

१६ जेठ, काठमाडौं । इराकको बगदादमा आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

इराकको बगदादमा आत्मघाती बम बिस्फोट हुँदा १७ जनाको मृत्यु

१६ जेठ, काठमाडौं । इराकको बगदादमा आत्मघाती बम बिस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

इराकको राजधानी बग्दादमा रहेको आइसक्रिम पसल बाहिर आत्मघाती बिस्फोट भएको हो । मृत्यु हुनेमा अधिकाशं रमजान मानाएर फर्किरहेका सर्वसाधारण रहेको जनाइएको छ ।

बिस्फोटबाट केही भवन र सवारीसाधनमा समेत क्षति पुगेको छ । आक्रमण आइएसले गराएको हुनसक्ने आशंका गरिएको छ । बग्दादको मध्य भागमा पर्ने कार्रादा जिल्लामा रातिको समयमा भएको हमलामा अन्य ७५ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);