इराकको राजधानी बग्दादमा भएको पछिल्लो हिंसामा २० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

इराकको राजधानी बग्दादमा भएको पछिल्लो हिंसामा २० जनाको मृत्यु

काठमार्डौ । इराकको राजधानी बग्दादमा भएको पछिल्लो हिंसामा २० जनाको मृत्यु भएको छ ।

इराकका शक्तिशाली धर्मगुरु मोक्तादा अल–साद्रले राजनीतिबाट सन्यास लिने घोषणा गरेपछि बग्दादमा हिंसा सुरुहुदाँ २० जजनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

धर्मगुरुका समर्थकहरू आक्रमक रुपमा प्रस्तुत हुदै सरकारी भवनमा आक्रामण गर्ने थालेपछि हिंसा बढेको हो ।

विपक्षी समूहहरुपनि प्रतिकारमा उत्रिएपछि तनवापूर्ण अवस्था सृजना भएको छ ।

हिंसाका क्रममा मसिन गन तथा बिस्फोटको आवाज सुनिएको समाचार छ ।

इराकका शक्तिशाली धर्मगुरु मोक्तादा अल–साद्रले भ्रष्ट संरचना तोड्न नसकेको भन्दै राजनीतिबाट सन्यासको घोषणा गरेका एका साद्रले हिंसाको निन्दा गनूृभएको छ । साद्रले हिंसाको विरोधमा भोक हडतालमा जाने घोषणा गरेको बताइएको छ ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);