सिरियाको इडलिबमा भएको विस्फोटमा २३ जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सिरियाको इडलिबमा भएको विस्फोटमा २३ जनाको ज्यान गयो

afganistan

काठमाडौं, २४ पुष । सिरियामा विद्रोहीको हेडक्वार्टर मानिने इडलिबमा विस्फोट हुँदा २३ जनाको मृत्यु, मृतकमध्ये सातजना सर्वसाधारण, विस्फोटको कारण भने अज्ञात ।

सिरियाको इडलिबमा भएको विस्फोटमा २३ जनाको ज्यान गएको छ ।

बिद्रोहीको नियन्त्रणमा रहेको सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा भएको विस्फोटमा ज्यान गुमाउनेमध्ये सात जना सर्वसाधारण हुन् । विस्फोटको कारण खुलेको छैन । इडलिब बिद्रोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ ।

केहीले कार बम विस्फोट भएको बताएका छन् भने केहीले ड्रोन आक्रमण रहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);