स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउनुपर्ने मेयर शाक्यको भनाइ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउनुपर्ने मेयर शाक्यको भनाइ

bidhyasundar

काठमाडौं, २२ पुष । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्याशुन्दर शाक्यले स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउनुपर्ने बताएका छन् । शनिबार राजधानीमा नेपाल पाकिस्थान सास्कृतिक मञ्च दारा आयोजीत निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा मेयर शाक्यले जनतासग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाइ नाफामुलक नभएर सेवामुखि बनाउनुपर्ने बताए ।

उनले महानगरपालिका भित्र बृद्धबृद्धा र असाहय बालबालिकाहरुलाइ स्वास्थ्य सेवा दिनका लागी टोल टोलमा निशुल्क स्वास्थ् शिबिर संचालनमा ल्याएका दावी गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);