विद्यासुन्दर शाक्यले स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विद्यासुन्दर शाक्यले स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउने प्रतिबद्धता जनाए

Bidhya-sundar-sakya

काठमाडौं, २३ पुष । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य सेवालाइ सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएका छन । शनिबार राजधानीको परोपकार केन्द्रीय चिकित्सालय भिमसेनस्थानमा नेपाल पाकिस्थान मैत्री तथा सांस्कृतिक संघद्धारा आयोजित निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा मेयर शाक्यले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाइ नाफामुलक नभएर सेवामुखि बनाउनुपर्ने बताए ।

उनले महानगरपालिका भित्र बृद्धबृद्धा र असाहय बालबालिकालाइ स्वास्थ्य सेवा दिनका लागी टोल–टोलमा निशुल्क स्वास्थ्य शिविर संचालनमा ल्याएको बताउनुभयो ।
निशुल्क स्वास्थ्य शिबिरमा नाक कानघाटी, दात हार्डजोर्नी लगाएतका विभिन्न रोगको परिक्षण गरिने छ ।।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);