मुलुक अब आर्थिक क्रान्तिको दिशामा अघि बढ्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

मुलुक अब आर्थिक क्रान्तिको दिशामा अघि बढ्छ : प्रचण्ड

Prachandaaa

चितवन , २१ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुक अब आर्थिक क्रान्तिको दिशामा अघि बढ्ने बताएका छन् ।

शुक्रबार चितवन उद्योग वाणिज्य संघको नवौ महाधिवेशन उदघाटन समारोहमा अध्यक्ष दाहालले आफू मुलुकको समग्र विकासमा लागिपर्ने प्रतिवद्धता पनि जनाए । समृद्धिको अभियानमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा उनँले जोड दिए ।

अध्यक्ष दाहालले नागरिक अधिकार र आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुले निकै ठूलो जोखिम मोलेर संविधान जारी गरेको स्मरण पनि गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);