सन्राइज बैंक लिमिटेडको एटिएमहरु बालाजु र पद्म कोलनी सीतापाइलामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १२ पुष । सन्राइज बैंक लिमिटेडले बालाजु चोक र पद्म कोलनी, सीतापाइलामा एटिएमहरु संचालनमा ल्याएको छ ।

पद्म कोलनी एटिएमको शुभारम्भ संचालक श्री ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले संयुक्त रुपमो भने बालाजु एटिएमको शुभारम्भ बैंकका संचालकद्घय श्री मालचन्द दुगड र श्री ज्योति गरेका थिए भने कुमार बेगानीले संयुक्त रुपमा रिबन काटेका थिए ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);