स्वास्थ्य राज्य मन्त्री बन्दै डा.तोसिमा कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वास्थ्य राज्य मन्त्री बन्दै डा.तोसिमा कार्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नयाँ मन्त्रिपरिषद विस्तार गर्दैछन् । केही बेरमा नयाँ मन्त्रीहरुले शपथ लिने कार्यक्रम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको मन्त्रालयमा जाने मन्त्रीहरुको टुंगो लगाएको छ ।

पार्टीले श्रम तथा वैदेशिक रोजगारमा पार्टीका उपसभापति डोलप्रसाद अर्याल, शिक्षा मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा.तोसिका कार्कीलाई बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।

कार्की गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा तलितपुरबाट निर्वाचित भएकी हुन् । उनले नेकपा माओवादीकी तत्कालिन उर्जामन्त्री पम्फा भुसाललाई पराजित गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);