स्वास्थ्य विमालाई तत्कालै वैज्ञानिक ढङ्गले परिमार्जन गर्न सांसद तोसिमा कार्कीको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

स्वास्थ्य विमालाई तत्कालै वैज्ञानिक ढङ्गले परिमार्जन गर्न सांसद तोसिमा कार्कीको माग

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले स्वास्थ्य विमालाई तत्कालै बृहत्तर रुपमा सम्पूर्ण नेपालीको पहुँचमा पुग्ने गरी वैज्ञानिक ढङ्गले परिमार्जन गर्न माग गर्नुभएको छ ।

कार्कीले शिक्षा र स्वास्थ्य जस्तो न्युनतम आधारभुत आवश्यक्तामा पर्याप्त लगानी गर्न कन्जुस्याँई गर्ने राज्य लोक कल्याणकारी हुन नसक्ने भन्दै स्वास्थ्य विमालाई तत्काल परिमार्जन गर्न माग गर्नुभएको हो ।

‘शिक्षा र स्वास्थ्य जस्तो न्युनतम आधारभुत आवश्यक्तामा पर्याप्त लगानी गर्न कन्जुस्याँई गर्ने राज्य लोक कल्याणकारी हुनै सक्दैन्र तसर्थ स्वास्थ्य विमालाई तत्तकालै बृहत्तर रुपमा सम्पूर्ण नेपालीको पहुँचमा पुग्ने गरी वैज्ञानिक ढङ्गले परिमार्जन गरियोस्’, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

कार्की राजनीतिमा आउनु अघि चिकित्सक पेशमा हुनुहुन्थ्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);