लुम्बिनी प्रदेशसभाद्वारा अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लुम्बिनी प्रदेशसभाद्वारा अधिवेशन आह्वान

बुटवल । लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन् ।

राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन् ।

प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिशमा अधिवेशन आह्वान गरिएको हो । त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ । प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);