राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान (विज्ञप्तिसहित)

Rastriya-sabha

काठमाडौं, १२ पुष । राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);