राष्ट्रपतिले गरिन् राष्ट्रियसभाको अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

राष्ट्रपतिले गरिन् राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजेका लागि राष्ट्रियसभाको आह्वान गरेकी हुन् । गएको असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमाफत् जानकारी गराएको छ ।

यसअघि गएको पुस १७ गते राष्ट्रिय सभाको बैठक सुरु भएको थियो । सो अधिवेशन ३ वटा बैठक बसेर पुस २६गते अन्त्य भएको थियो । नेपालको संसदीय इतिहासमा यो सबैभन्दा छोटो अधिवेशन थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);