संघीय संसद्को अधिवेशन फागुन २१ मा आव्हान | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

संघीय संसद्को अधिवेशन फागुन २१ मा आव्हान

bidhaya

काठमाडौं,७ फागुन । राष्ट्रपति बिधादेवी भण्डारीद्दारा संघीय संसद्को अधिवेशन यहि फागुन २१ गतेका दिन आव्हान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा अधिवेशन आव्हान गरिएको राष्ट्रपति कार्यालयको भनाई छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा फागुन २१ गते दिनको ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा संसद्को अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

नयाँ संविधानबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद् आह्वान भएको यो पहिलो पटक हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);