संघीय संसदका दुवै अधिवेशन आह्वान | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

संघीय संसदका दुवै अधिवेशन आह्वान

२०८१,१०,८

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्।
मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्।

Leave a Reply