प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्ने भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

संसद अधिवेशन आह्वान गर्न सरकारले सिफारिस गरे अनुरुप राष्ट्रिपतिले पुस २५ गते दिउँसो एक बजे संसद आह्वान गरेकि हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);