राप्रपा केन्द्रीय समितिको बैठक फागुन पहिलो साता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राप्रपा केन्द्रीय समितिको बैठक फागुन पहिलो साता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको पूर्ण बैठक फागुन पहिलो साता बोलाउने भएको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

हिजो बसेको राप्रपाको बैठकले पुस २७ गते पृथ्वी जयन्ती ७७ जिल्लामै मनाउने र काठमाडौंस्थित भृकुटीमण्डपमा भेला भई ¥याली गर्ने निर्णय गरेको छ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);