लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान, बैठक वैशाख १९ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान, बैठक वैशाख १९ गते बस्ने

बुटवल ।  लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

वैशाख १९ गते दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको लुम्बिनी प्रदेशका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिएका छन् ।

विपक्षी दलले दिएको समावेदनको आधारमा बैठक बोलाइएको उनले बताए । लुम्बिनीमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेशसभा अधिवेशन गत चैतमा नै अन्त्य गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);