लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने

काठमाडौं, १४ चैत । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पोडेलले प्रेस विज्ञप्ती जारी गर्दै चैत १८ गते दिउँसो १ बजे सातौँ अधिवेसन आव्हान गरिएको जानकारी गराएका छन् ।

नेपालको संविधानको धारा एक सय ८३ को उपधारा १ बमोजिम बैठक बोलाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिशमा बैठक आव्हान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको प्रेश विज्ञप्तिमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम १८ गते दिउँसो १ वजे सातौँ अधिवेशन आह्वान गरिएको उल्लेख छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);