कालीकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

कालीकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु

काठमाडौं, ७ पुस । कालीकोटमा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएको छ । निर्वाचनमा खटिएका म्यादी प्रहरीले तलबको विषयलाई लिएर आन्दोलन गरेका थिए ।

आन्दोलनले उग्ररुप लिएपछि म्यादी प्रहरी र प्रहरीबीच झडप भएको थियो । म्यादी प्रहरीले तलबको विषयलाई लिएर ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।

प्रहरीको गोली लागेर  २१ वर्षीय म्यादी प्रहरी विवेक ऐडीकाे ज्यान गएकाे छ ।  म्यादी प्रहरीले  जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला प्रहरी र म्यादीबीच झडप भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);