सिरहामा प्रहरीमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

काठमाडौँ, ११ मंसिर। आइतबार सिरहामा ड्यूटी गरिरहेका प्रहरीमाथि गोली प्रहार गर्ने तीन जना पक्राउ परेका छन्। नियमित चेकजाँचमा रहेका प्रहरीमाथि गोली प्रहार गरी भाग्दै गरेका शिव रोए, मनोज रोए र सुरेन्द्र रोएलाई गएराती प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले चलाएको गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव गम्भीर घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

 

ताजा समाचार