ओलीको स्वास्थ्यमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा पुगेका ओलीलाई रुघाखोकीको ज्वरो आएको एमाले झापा ५ ‘क’ का उमेद्वार समेत रहेका हिक्मत कार्कीले बताए । रुघाखोकीको ज्वरो आएर हिजो भेटघाट तथा अन्य कार्यक्रममा जान नसकेको उनले बताए । ओलीले हिजो दमकस्थित निवासमै आराम गरेर बसेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);