मुख्यमन्त्री भट्ट कोरोनामुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मुख्यमन्त्री भट्ट कोरोनामुक्त

trilochan bhatta

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना संक्रमणमुक्त भएका छन् । बुधबार पीसीआर जाँच गराउँदा रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
भट्टमा गएको बैशाख २७ गते संक्रमण पुष्टि भएको थियो ।

मातृशोक परेपछि घर मै रहेका मुख्यमन्त्री भट्टलाई ज्वरो र रुघाखोकीको समस्या भएको थियो । हाल उनको स्वास्थ्य सामान्य रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);