kp oli Archives | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०७९, आइतबार
थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

काठमाडौं। एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी निकट […]

राजनीति रमाइलो गर्ने ठाउँ हाेइन : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई रमाइलोको रुपमा नलिन आग्रह गरेका छन् । ४ मंसिरमा सम्पन्न निर्वाचन परिणामलाई लक्षित […]

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा […]

विपक्षी उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट केपी शर्मा ओली निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ […]

यो सरकार म्यादी जस्तै हो : ओली

सुर्खेत। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता अल्मल्याएको बताएका छन् । उनले देशको भाग्य, भविष्य फैसला […]

केपी ओलीको प्रश्न– एउटै घोषणापत्र बनाउन नसक्ने गठबन्धनले साझा काम कसरी गर्छ ?

कालिकोट। एमाले अध्यक्ष केपी शर्मा ओलीले साझा घोषणापत्र बनाउन नसकेको सत्तारुढ गठबन्धनले साझा काम कसरी गर्छ भनेर प्रश्न गरेका छन् […]

एमालेलाई सरकारमा पुर्‍याउन होइन्, देश बनाउन भोट दिनुस् : अध्यक्ष ओली

बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् । दार्चुलामा […]

ओलिले देशभरका ५५ भन्दाबढी चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् । निर्वाचन आयोगले कात्तिक […]

ओली ४ दिनसम्म झापाको कार्यक्रममा १४ गते फर्कने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन । आगमी ४ मंसिरको निर्वाचनको तयारीका लागि […]

आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली, १ लाख ७१ हजार ७८३ टिपाए नाम र नम्बर

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम […]

ओलीसँग संवाद गर्न एक लाख १३ हजारले टिपाए नाम

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार सामाजिक सञ्जालमा संवाद गर्दैछन् । जसका लागि बिहीबार १२ बजेसम्म नाम टिपाउन समय […]

एमाले–राप्रपाको संयुक्त भेलामा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । एमाले र राप्रपाले झापा–१ को धुलाबारीमा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेका छन् […]

ओलीको स्वास्थ्यमा समस्या

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओलीलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ […]

बैठकमा ओलीले भने- एमालेलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक 

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमतका लागि १६ प्रतिशत मत आवश्यक पर्ने बताएका छन् । ललितपुरको […]

संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई लिएर पश्चिमा देशका राजदूतले भेटे ओलीलाई 

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई लिएर पश्चिमा देशका राजदूतहरूले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका छन् । नेपालका लागि अमेरिका, बेलायतका […]

महत्वपूर्ण विषयमा छलफल नगरी प्रमुख प्रतिपक्षी दललाई निषेध गर्न खोजेकोमा देउवासँग ओलीको आपत्ति

काठमाडौं । निर्वाचनको मिति घोषणा, बेपत्ता पारिएका व्यक्ति तथा सत्यनिरुपण आयोग, नागरिकता विधेयकलगायतका विषयमा वर्तमान गठबन्धन सरकारले प्रमुख प्रतिपक्षी दल […]