ओलिले देशभरका ५५ भन्दाबढी चुनावी सभालाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ओलिले देशभरका ५५ भन्दाबढी चुनावी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कात्तिक १८ गतेदेखि चुनावी सभामा सहभागी हुने भएका छन् । निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै ठूला आमसभा गर्न स्वीकृति दिएकोले एमालेले त्यहीअनुसार योजना चुनावी सभा गर्ने योजना बनाएको हो । अध्यक्ष ओलीले कात्तिक १८ गतेदेखि निर्वाचनको शून्य समयअघिसम्म ४१ जिल्लाका ५५ बढी आमसभालाई सम्बोधन गर्ने भएका छन् । दार्चुलाबाट कात्तिक १८ गते अध्यक्ष ओलीले यसपालीको चुनावी आमसभामा सम्बोधन गर्ने भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);