पहिरोका कारण बेनी–जोमसोम सडक अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिरोका कारण बेनी–जोमसोम सडक अवरूद्ध

म्याग्दी । रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । जिल्ला प्रहरी कर्याालय म्याग्दीका अनुसार ५० मिटर सडकमा माथिबाट पहिरो खसेकाले सडक अबरुद्ध बनेको हो । बेनी जोमसोम सडकमा बेनी देखि मुस्ताङ्गको सिमाना घाँसा सम्म सडक पटक पटक अवरुद्ध हुने गरेको छ । गलेश्वर देखि घाँसा सम्म साना पानि पर्न साथ १० भन्दा बढी स्थानमा पहिरोले सडक अबरुद्ध हुने गर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);