बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द हुने

beni-jomsom sadak

काठमाडौं, ५ वैशाख । सोमबारदेखि बेनी–जोमसोम सडक दैनिक छ घन्टा यातायात सेवा बन्द हुने भएको छ ।

बेनी–जोमसोम सडक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम,‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सेवा बन्द हुने भएको हो ।

२०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर यातायात सञ्चालन गर्ने समय तालिका बनाइएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);