डुम्रे–बेशीशहर–चामे जोड्ने मार्गसहित पहिरोबाट ३ राजमार्ग अवरूद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

डुम्रे–बेशीशहर–चामे जोड्ने मार्गसहित पहिरोबाट ३ राजमार्ग अवरूद्ध

काठमाडौं, १४ साउन । केही दिन यता आएको निरन्तर वर्षाको कारण बाढी–पहिरो जाँदा ३ वटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएको छ । सडक विभागको अनुसार ५ ठाउँमा अवरूद्ध भएको हो । २० स्थानमा सडक एकतर्फी बनाइएको हो ।

विभागको अनुसार तमोर करीडोर अन्तर्गत चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ ।

कालिगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको जोमसोम तानसेन–रिडी–कोरला खण्डको म्याग्दीका दुई स्थानमा अवरूद्ध छन्।

त्यस्तै,डुम्रे–बेशीशहर–चामे जोड्ने राजमार्ग लम्जुङ र मनाङमा अवरूद्ध भएको छ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);