पाल्पाको तिनाउ पहिरो,सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पाल्पाको तिनाउ पहिरो,सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं, १४ साउन । निरन्तर आएको वर्षाले पहिरो जाँदा बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झरेको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

सो राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आज बिहान ५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी भइरहेको छ ।

अझै यातायात सुचारु गर्न समय लाग्ने बताइएको छ । सो राजमार्गमा बिहान ५ बजेतिर पहिरो खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);