पाल्पामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पाल्पामा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध

palpa

काठमाडौं, २७ असार । पाल्पाको केराबारी नजिकै गएको पहिरोको कारण अहिले सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ । रातभरि आएको पानीको कारण विहान ३ बजे पहिरो गएको हो ।

अहिले सडक डिभिजन कार्यालय पाल्पा बाट आएको डोजरले पहिरो पन्छाउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पा ले बताएको छ ।
राजमार्ग अवरुद्ध भएको र अहिले सवारी साधन बाटोमै रोकिएका छन् ।

यसअघि हिज दिनभर परेको पानीका कारण बुटवल पाल्पा सडक खण्ड अन्तर्गत साझा ६ बजे सिद्धबाबा नजिक पहिरो खसेर अवरुद्ध सडक साझ ८ बजे खुलेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);