सिद्धार्थ राजमार्ग अवरुद्ध, दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुटवल, १५ असोज । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पाखण्ड फेरी अवरुद्ध भएको छ ।

अविरल वर्षाका कारण पाल्पा सिद्धबाबा मन्दिर नजिकै गए राति पहाड माथिबाट खसेको ढुङ्गा सहितको पहिराले गर्दा करिब ११ः३० बजेदेखि सडक आवागमन अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हँुदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन् ।

बुटवल तथा पाल्पाबाट दुईतफराजमार्ग खुलाउन डोजरले काम गरिरहेको भए पनि पहिरो निकै ठूलो भएकाले अझै केही समय लाग्ने भएको प्रहरीले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);