सुनसान उपत्यकामा आजबाट फेरी बढ्यो चहलपहल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १५ असोज । दुई तीन दिन देखि सुनसान रहेको उपत्यकामा आजबाट फेरी चहलपहल बढ्दै गएको छ ।

दसैँका बेला  फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको देखिएको छ ।

हिजो दिनभर सर्वसाधारण विभिन्न पहिरनमा सजिएर आफन्तकहाँ टीका र आशिर्वाद लिन हिँडेका देखिन्थे र बेलुकादेखि काठमाडौँ उपत्यकामा सवारी साधन बाक्लिँदै गएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);