काठमाडौं क्षेत्र नम्बर ९ र १० को मतगणना जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर ९ र १० को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

२ दिन भित्र प्रतिनिधिसभा सदस्यको परिणाम आउने गरी काठमाडौं क्षेत्र नम्बर ९ र १० को मतगणना भईरहेको हो । नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा दुई समूह बनाएर मतदान भईरहेको छ । अहिले प्रतिनिधिसभा सदस्यको मतगणना भईरहेको काठमाडौ क्षेत्र नम्बर १० का निर्वाचन अधिकृत यज्ञप्रसाद आचार्यले जानकारी दिनु भयो । काठमाडौं क्षेत्र नम्बर १० मा ५५ हजार १ सय ७७ मत खसेको थियो ।

काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभामा राजन केसी, माओवादी केन्द्रका हितमान शाक्य र क्षेत्र नम्बर ९ मा काँग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल मुख्य प्रतिस्पर्धी देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);