काठमाडौं क्षेत्र नम्बर ८ को मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २२ मंसिर । काठमाडौं क्षेत्र नम्बर ८ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

बबरमहलस्थित वन विभागको कार्यालयमा काठमाडौं क्षेत्र नम्बर ८ को मतगणना भईरहेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभाको ४ दिन भित्र सम्पन्न हुनेगरी मतगणना भईरहेको निर्वाचन अधिकृत रामप्रसाद लम्सालले जानकारी दिनु भयो ।

८ दिन भित्र समानुपातिकतर्फको मतगणना पनि सम्पन्न गर्ने योजना बनाइएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ मा काँग्रेसका नविन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);