काठमाण्डौँ -२ : विवेकशील साझासँग माओवादीले घटायो मतान्तर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नम्बर-१ मा कांग्रेसका प्रकाशमान सिंहले आफ्नो मतान्तर बढाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार सिंहको पक्षमा १७ सय सात मत खस्दा दोस्रो स्थानमा रहेको विवेकशील साझाका रवीन्द्र मिश्रको पक्षमा १ हजार ९५ मत खसेको छ ।

तेस्रो स्थानमा वाम गठबन्धनका साझा उम्मेदवार माअ‍ोवादीका अनिल शर्मा रहेका छन् । उनले ६ सय ९७ मत पाएका छन् । यद्यपी अनिलले रवीन्द्र मिश्रसँगको मतान्तर भने घटाएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार रवीन्द्र मिश्रले ६७० मत पाउँदा अनिल शर्माले २३५ मत ल्याएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);