योगेशको अग्रता कायमै, ५ हजार मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २२ मंसिर । ताप्लेजुङमा एमाले सचिव तथा वाम गठबन्धनका उम्मेदवार योगेश भट्टराईले कांगे्रसका उम्मेदवार केशव प्रसाद दाहाललाई ५ हजार ३ सय ३५ मतले पछि पारेका छन्।

पछिल्लो मतगणना परिणाम अनुसार एमालेका भट्टराई १४ हजार ५८० मतका साथ अगाडि छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका केशवप्रसाद दाहालले ९ हजार २३० मतले पच्छ्याउने क्रम जारी रहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);