माओबादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा १० हजार बढी मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

रुकुम, २२ मंसिर । रुकुम पश्चिममा प्रतिनिधि तथा प्रदेशसभा निर्बचनको मतगणना जारी रहदाँ माओबादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा १० हजार बढी मतले अघि रहेका छन् ।

रुकुम पश्चिमको प्रतिनिधिसभा तर्फको २७ हजार ६ सय ९१ मत गन्दा माओबादी केन्द्रका उम्मेदवार शर्माले १७ हजार ७ सय ३७ मत ल्याएर निरन्तर अघि छन् भने कांग्रेस उम्मेदवार गोपाल जी जंग शाह ७ हजार २ सय ५१ मत ल्याएर पछ्याइरहेका छन्।

 

साथै पूर्व गृहमन्त्री जनार्दन शर्मा तारा एयरको विमान चार्टर गरेर पश्चिम रुकुम पुगेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);