नेता बिमलेन्द्र निधि भन्दा १० मतले नेता राजेन्द्र महतो अगाडि | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जनकपुरधाम, २२ मंसिर । धनुषा क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सुरुवाती अग्रता लिएका छन् ।

कांग्रेस नेता बिमलेन्द्र निधि भन्दा १० मतले राजेन्द्र महतो अगाडि रहेका छन् ।

महतोले ५८१ मत ल्याएका छन् भने निधिको ५७१ मत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);