राजेन्द्र महतोको अग्रता कायमै | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

काठमाडौँ, २३ मंसिर। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ राष्ट्रिय जनता पार्टीका उम्मेदवार राजेन्द्र महतोले आफ्नो अग्रताको पकटलाई निरन्तरता दिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार महत्तोले १४ हजार ८४९ मत ल्याएर अगाडि छन्उ भने नका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले १२ हजार ६६७ मत ल्याउँदै पछि परेका छन्।

ताजा समाचार