झापामा राप्रपाका राजेन्द्र लिङ्देन निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

काठमाडौँ, २४ मंसिर। झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देन वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका छन्। लिङ्देनले ४४ हजार ६१४ मत ल्याएर उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरे।

सिटौलाले ३१ हजार १७१ मत ल्याएका छन् । लिङ्देनको जितसँगै कमल थापा नेतृत्वको राप्रपा पार्टीले जितको खाता खोलेको छ।

ताजा समाचार