काभ्रेको चुनावी अपडेट : क्षेत्र नं. १ मा कांग्रेस/२ मा एमालेको अग्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

काभ्रेको चुनावी अपडेट : क्षेत्र नं. १ मा कांग्रेस/२ मा एमालेको अग्रता

UML-congress
काठमाडौँ । काभ्रे जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा दुई गठबनधनबीच चर्को प्रतिस्पर्धा देखिएको छ।

जस अन्तर्गत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तिर्थ लामा अगाडि देखिएका छन् भने क्षेत्र नम्बर २ मा कांग्रेसका मधु आचार्यभदा एमालेका गोकुल बास्कोटा अग्र स्थानमा छन्। त्यस्तैगरी प्रदेशतर्फ क्षेत्र नम्बर १ को क मा माओवादी केन्द्रका रत्न ढकाल अग्र स्थानमा छन् भने ख मा नेपाली कांग्रेसका गणेश लामा ३७०५ मत ल्याउँदै भारी मतले अगाडि देखिएका छन्। उनका प्रतिद्धन्दी एमालेका चन्द्र लामाले २८१३ मत पाएका छन्।

प्रतिनिधि सभा १
तिर्थ लामा रुख – ६४५१
गंगा बहादुर दोङ माओवादि केन्द्र – ६३९३

प्रदेश सभा (क)
सिवि लामा रुख – ३२१५
रत्न ढकाल मा. केन्द्र –५४७८

प्रदेश सभा (ख)
गणेश लामा रुख – ३७०५
चन्द्र लामा सुर्य – २८१३

प्रतिनिधि सभा २
मधु आचार्य रुख – ३९२३
गोकुल बांसकोटा सुर्य – ६४४९

प्रदेश सभा (क)
सुन्दरमणि आचार्य रुख –१३२२
लक्ष्मण लम्साल सुर्य – २९२८

प्रदेश सभा (ख)
कञ्चन चन्द्र बादे रुख – २३१७
बसुन्धरा हुमागाई सुर्य –२९२८

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);