सर्लाही-४ मा रास्वपाका अमरेश अगाडि, ८ हजार मतले कांग्रेसका गगन थापा पछि | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

सर्लाही-४ मा रास्वपाका अमरेश अगाडि, ८ हजार मतले कांग्रेसका गगन थापा पछि

काठमाडाैं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ८ हजार मतले पछि परेका छन्। रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहभन्दा करिब ८ हजार मतले पछि परेका हुन्।

पछिल्लो मत परिणाम अनुसार सिंहले १९ हजार २१९ मत ल्याउँदा सभापति थापा ११ हजार ११३ मतमा रोकिएका छन्।

यहाँ यी दुई बाहेक अन्य उम्मेदवार कमजोर देखिएका छन्। अहिले मतगणना जारी छ।

Leave a Reply