प्रकाशमानलाई पछ्याउँदै रवीन्द्र मिश्र, तेस्रोमा अनिल शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नम्बर-१ मा कांग्रेसका प्रकाशमान सिंहले सुरूआती अग्रता लिएका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार सिंहले ९३६ मत ल्याएका छन् भने उनलाई विवेकशिल साझा पार्टीका रवीन्द्र मिश्रले ६७० मतका साथ पछ्याईरहेका छन् ।

तेस्रोमा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका अनिल शर्माले २३५ मत ल्याएका छन् । हालसम्म २ हजार ८ मत गणना भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);