काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काँग्रेसको ललितपुर २ सभापतिमा खड्का विजयी

ललितपुर । नेपाली कांग्रेसको ललितपुर क्षेत्र नं. २ को सभापतिमा महेश खड्का विजयी भएका छन् । खड्काले एक सय ७९ र सभापतिका अर्का उम्मेदवार महेन्द्रदेव सिंहले एक सय ३५ मत पाएको मतदान अधिकृतले गणेश खनालले जानकारी दिए ।

कार्यसमिति सचिवमा राजु महर्जन र रवीन्द्र महर्जन छन् । सहसचिवमा दिनेश राउत र विभुषण शाक्य भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);