रोचक बन्दै काठमाण्डौँ-१ : बराबरीमा रवीन्द्र-अनिल, दोब्बर अघि प्रकाशमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, २२ मंसिर । काठमाण्डौँ क्षेत्र नं. १ को पछिल्लो मत परिणाम अनुसार दोब्बर बढी मतले लोकतान्त्रिक गठबन्धनका कांग्रेस उम्मेदवार प्रकाशमान सिंह अग्रस्थानमा रहेका छन् । उनले ३ हजार ५ सय ९० मत प्राप्त गरेका छन् ।

विवेकशील साझा पार्टीका उम्मेदवार रबिन्द्र मिश्र र वाम गठबन्धनका साझा उम्मेदवार माओावादीका अनिल शर्माले बराबरी मत प्राप्त गरेका छन् । उनीहरु दुवैको पक्षमा १५ सय ३४ मत खसेको छ ।

यस अघि दोस्रो स्थानमा रहेको विवेकशील साझासँग तेस्रो स्थानमा रहेको माओवादी बराबर हुन आएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);