काठमाडौँ ४ मा वाम अगाडि, गगन दोस्रोमा, तेस्रोमा सुबुना | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

काठमाडौँ, २२ मंसिर। केहीबेर अघि सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार काठमाडौँ क्षेत्र नं ४ मा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका राजन भट्टराईले कांग्रेसका गगन थापालाई पछि पारेका छन्।

पछिल्लो मत परिणामअनुसार राजनले १२३९ मत ल्याउँदा गगनले १०४१ मत प्राप्त हासिल गरेका छन्। विवेकशील साझाका उम्मेदवारले भने सुबुना बस्नेतको मत भने ४३ मत ल्याएकी छन्।