काठमाडौँ क्षेत्र नं ४ को मतगणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २२ मंसिर। केही बेरअघि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ। राष्ट्रिय सभा गृहमा मत गणना सुरु भएको संवाददाताले जनाएका छन्।

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा लागि कांग्रेसका गगन थापा, वाम गठबन्धनबाट डा.राजन भट्टराई र विवशेकशील साझाबाट सुबुना बस्नेत छन् । यो क्षेत्रको मत परिणाम अन्य क्षेत्रको भन्दा रोचक हुने आकलन गरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);