काठमाडौं ५ मा एमाले उम्मेदवार ईश्वर पोखरेलको प्रारम्भिक अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, २२ मंसिर । काठमाडौं ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो जानकारी अुनार एमाले उम्मेदवार ईश्वर पोखरेलले प्रारम्भिक अग्रता रहेको छ ।

१०९९ मत गन्दा पोखरेलको ६ सय ८० मत रहेको छ भने कांग्रेस उम्मेदवार प्रकाशशरण महतले २ सय ९८ मत ल्याएका छन् ।

त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);